Logo

कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु



काठमाडौं, १५ जेठ । कैलालीमा दुई बालकको नदीमा डुबेर मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिकाको वडा नं ३ मा पर्ने मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलमुनि पौडी खेल्ने क्रममा दुई बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुुसार ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको पौडी खेल्दा मृत्यु भएको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्