Logo

अर्थमन्त्री शर्मा ब्रिफकेस बोकेर संसद भवनतर्फ



काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्मा आर्थिक वर्ष २०७९/०८० को बजेट ब्रिफकेस बोकेर संसद भवन तर्फ प्रस्थान गरेका छन् ।

अर्थमन्त्री शर्मा ब्रिफकेस बोकेर नयाँ बानेश्वरस्थित संसद भवनतर्फ लागेका हुन् । आज केही बेरमा बजेट भाषण हुँदैछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot