काठमाडौं, १५ जेठ । सरकारले आगामी २ वर्षभित्र सबै नागरिकलाई विद्युत उपलब्ध गराउने घोषणा गरेको छ । आज बजेट भाषणमार्फत् अर्थमन्त्री जर्नादन शर्माले उक्त घोषणा गरेका हुन् ।