Logo

तारा एयरमा सवार २२ मध्ये १४ जनाको शव संकलन



काठमाडौं, जेठ १६ । मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको छ । हालसम्म जहाजमा सवार कसैलाई पनि जिवित भेटिएको छैन् ।

त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार अहिले दुर्घटनास्थलमा एउटा हेलिकप्टर अवतरण गरेको छ । २२ मध्ये १४ जना यात्रुको शव संकलन भएको अन्यको खोजीकार्य जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot