Logo

प्रतिनिधि सभाको बैठक सुरु



काठमाडौं, १८ जेठ । प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा भर्खरै बैठक सुरु भएको हो ।

बैठकमा आर्थिक वर्ष २०७९÷०८० का लागि सरकारले जारी गरेको बजेटमा सामान्य छलफल भइरहेको छ ।

छलफलमा बजेटमाथि सांसदहरुले आ–आफ्नो धारणा राख्ने छन्। सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको थियो।



प्रतिक्रिया दिनुहोस्