Logo

कैलालीमा थुनुवा कैदी हत्कडीसहित भागेपछि…



काठमाडौं, १९ जेठ । कैलालीमा एक थुनुवा कैदी हत्कडीसहित फरार भएका छन् । इलाका प्रहरी कार्यालय सुखडमा रहेका थुनुवा कैदी कृष्ण पाण्डेय फरार भएको प्रहरीले जनाएको छ ।

लागु औषधसहित पक्राउ परेका पाण्डेय हिजो स्वास्थ्य परीक्षण गराएर फर्कने क्रममा फरार भएका थिए ।



प्रतिक्रिया दिनुहोस्