Logo

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परिवारले बुझे (तस्बिर हेरौं)



काठमाडौं, १९ जेठ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको ११ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ ।

बिहीबार टिचिङ शिक्षण अस्पताल महाराजगञ्जमा शवहरुको पोस्टमार्टमपछि धनुषाका एकै परिवारका सात जना र भारतीय नागरिकहरुको शव परिवारलाई हस्तान्तरण गरिएको हो ।

११ जनाको शव परिवारलाई बुझाएसँगै अब स्वः पाइलट प्रभाकरलगायत ११ जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको छ । Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्