Logo

क कस्लाई गयो प्रधानमन्त्रीको प्रस्ताव



काठमाडौं, १९ जेठ । सत्ता गठबन्धनमा कम्पन आएको छ । स्थानीय तहको चुनावमा गठबन्धनका दलबीच तालमेलमा समस्या देखिएपछि बढेको असन्तुष्टिले कम्पन ल्याएको हो । गठबन्धन दलका केही नेताहरु यसलाई तोड्न लागेका छन् ।

गठबन्धन तोड्न सत्ता र शक्तिको लेनदेनको कुरा समेत भएको खुलेको छ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता माधवकुमार नेपालले खुलेरै प्रधानमन्त्री पदको प्रस्ताव आएको सुनाए । उनले सुर्खेत पुगेर प्रधानमन्त्रीको असफल आएको भन्दै आफू गठबन्धन जोगाउने पक्षमा रहेको बताए । नेपालले आफू लोभ लालचमा नपर्ने बताए ।

बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरुसँग देशलाई लान चाहेको ठाउँमा लानसक्ने तागतको कार्यकर्ता शक्ति भएको बताएका थि । प्रचण्डले पनि आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्