Logo

समिक्षा अधिकारीको टिप्पणी-हरेस नखा जिन्दगी !



काठमाडौं, २० जेठ । गायिका समिक्षा अधिकारी पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय देखिन्छन् । उनी सञ्जालमार्फत विभिन्न टिप्पणी पनि गर्छिन् । उनले आफ्नो तस्विरसहित क्याप्सन लेख्ने गरेकी छिन् ।

आज भने उनले हरेस नखा जिन्दगी भन्दै भावुक टिप्पणी गरेकी छिन् । उनले युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्तै हुने र त्यो जीवन आँफैमा अधुरो रहने उल्लेख गरेकी छिन्।

उनले लेखेकी छिन्-“युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ता उस्तै हुन्,जो आफैमा अधुरो रहन्छन्  हरेस नखा जिन्दगी !!!!!❣️



प्रतिक्रिया दिनुहोस्