Logo

विश्व वातावरण दिवस : एमाले अध्यक्ष ओलीले गरे वृक्षारोपण (फोटोफिचर)



काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली वृक्षारोपण कार्यक्रममा सहभागी छन् । आज विश्व वातावरण दिवसको अवसर पारेर तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल र अखिल नेपाल महिला संघ (सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटी) ले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुँदै अध्यक्ष ओलीले वृक्षारोपण गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot