Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा विनिमयदर



काठमाडौं, २३ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ९० पैसा र विक्रिदर १२४ रुपैयाँ ५० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३२ रुपैयाँ ८२ पैसा र विक्रिदर १३३ रुपैयाँ ४६ पैसा रहेको छ ।

यसैगरी, आज एक क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ३८ पैसा र विक्रिदर ९८ रुपैयाँ ८६ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्