Logo

कश्मीरको वासुकी नाग मन्दिरमा आक्रमण



एजेन्सी, २३ जेठ । जम्मू कश्मीरको डोडा जिल्लामा बनेको प्राचीन वासुकी नाग मन्दिरमा तोडफोडको घटना सार्वजनिक भएको छ ।
भदरवाहलाई भद्रकाशी पनि भनिन्छ।

आइतबार राति यहाँको वासुकी नाग मन्दिरमा तोडफोड भएको थियो । जम्मुमा विगत केही दिनदेखि हिन्दू मन्दिरहरूलाई निशाना बनाइँदैछ। बिहान पुजारी आएपछि घटना बाहिर आएको हो । यो खबर फैलिने बित्तिकै भद्रवाहमा मानिसहरूले विरोध प्रदर्शन गर्न थाले।



प्रतिक्रिया दिनुहोस्

Screenshot