Logo

सलमानलाई मार्ने धम्की आएसँगै घरको सुरक्षा बढाइयो



एजेन्सी, २३ जेठ । बलिउड सुपरस्टार सलमान खान र उनका आफन्त सलिम खानलाई महाराष्ट्र गृह विभागले सुरक्षा दिएको छ। खानको परिवारलाई मार्ने धम्की आएपछि सलमान खानको घरमा मुम्बईका पुलिस अफिसर पुगेका छन् ।

वास्तवमा ५ जुनमा (आइतबार) सलमान खान र उनको बुवालाई धम्की दिने पत्र आयको थियो जस्मा उनिहरुलाइ मार्ने लेखेको थियो ।

संगीतकार सिद्धु मुसेवालाको हत्यापछि सलमान खानको सुरक्षा कभर बढाइएको छ ।

’हम साथ साथ हैं’ को सिलसिला स्टेग हन्टिङ एपिसोडपछि सुरु भएको थियो, सलमान खान यसअघि बिश्नोई गिरोहको रडारमा थिए। विष्णोई समुदायले कालो हरिनालाई पवित्र पशु मन्ने गरको छ र लिएर सलमानसँग जोडिएको घटनाले शिखरमा समुदायको आत्मालाई चोट पुगेको बताइन्छ ।

बिश्नोइल येसाघीले सन् २०१८ सालमा सलमानलाई मार्ने धम्की दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot