काठमाडौँ,२३ जेठ । पाल्पाको रामपुर–८ र स्याङ्गजाको चापाकोट–९, निर्दिम भुजातघाट जोड्ने कालीगण्डकी नदीमाथि बन्दै गरेको पक्कीपुल । सो पुलको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको निर्माण व्यवसायीले बताएका छन् । तस्बिर : सुशीला रेग्मी÷रासस