Logo

पुष्पबहादुर वरुवाल स्मारिका विमोचन



काठमाडौँ,२४ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुष्पबहादुर वरुवालको प्रथम स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा वरुवाल स्मारिका, २०७९ को लोकार्पण गर्दै अध्यक्ष ओलीलगायत नेताहरु । तस्बिर : चन्द्रकला क्षेत्री÷रासस



प्रतिक्रिया दिनुहोस्