काठमाडौं, २५ जेठ । आज एक युरोपियन युरोको खरिददर १३२ रुपैयाँ ४८ पैसा र विक्रिदर १३३ रुपैयाँ १२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ४ पैसा र विक्रिदर १२४ रुपैयाँ ६४ पैसा रहेको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ १२ पैसा रहेको ८९ रुपैयाँ ५५ पैसा रहेको बैंकले जनाएको छ ।