Logo

नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटिका सदस्यले लिए सपथ (तस्बिर हेरौं)



काठमाडौं, २५ जेठ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले विद्यार्थी विशेष जिल्ला कमिटीमा प्रस्तावित गरेका ३३ जनाले आज सपथ लिएका छन् ।

अध्यक्ष सुदेश पराजुली लगायत ३३ जनालाई आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगर तिनकुनेमा अध्यक्ष माधव नेपालले शपथ गराएका हुन् ।

अध्यक्षमा सुदेश पराजुली सदस्यहरुमा उत्तर खड्का, प्रकाश शाही, मनोज चन्द, हर्क बम,डा. निश्चल गुप्ता लगायत ३३ जनाले आज शपथ लिएका हुन् । Photo : Mukunda Kalikote

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot