Logo

सोमबारका लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ६२ पैसा र विक्रिदर १२५ रुपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिददर १३० रुपैयाँ ८५ पैसा र विक्रिदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ३७ पैसा र विक्रिदर ८६ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot