काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ६२ पैसा र विक्रिदर १२५ रुपैयाँ २२ पैसा रहेको छ ।
यसैगरी, एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ४५ पैसा र विक्रिदर १३२ रुपैयाँ ८ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ५५ पैसा र विक्रिदर ८६ रुपैयाँ ९७ पैसा रहेको बैंकले जनाएको छ ।