Logo

सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं, ८ असार । आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको हो ।

बैठकमा मन्त्रिपरिषद हेरफेर, संघीय र प्रदेशसभा निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ।

आजको बैठकमा संघीय र प्रदेशसभा निर्वाचनको मिति तोक्ने र गठबन्धनको विषयमा पनि छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot