काठमाडौं, १० असार । आज एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ९९ पैसा र विक्रिदर १२५ रुपैयाँ ५९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ४८ पैसा र विक्रिदर १३२ रुपैयाँ ११ पैसा रहेको छ ।
यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ १९ पैसा र विक्रिदर ८६ रुपैयाँ ६० पैसा रहेको बैंकले जनाएको छ ।