काठमाडौं, १२ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ३६ पैसा र विक्रिदर ८६ रुपैयाँ ७७ पैसा रहेको छ ।
यसैगरी, एक अमेरिकी डलरको खरिददर १२५ रुपैयाँ ६ पैसा र विक्रिदर १२५ रुपैयाँ ६६ पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ७३ पैसा र विक्रिदर १३२ रुपैयाँ ३६ पैसा रहेको बैंकले जनाएको छ ।