Logo

नवनियुक्त श्रममन्त्री कुँवरद्वारा पदभार ग्रहण (फोटोफिचर)



काठमाडौं, १३ असार । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पदभार ग्रहण गरेका छन्।  आज (सोमबार) राष्ट्रपति भवन शितलननिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री कुँवरले पदभार ग्रहण गरेका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot