Logo

‘गो ब्याक चाईना’ भन्दै राष्ट्रिय एकता अभियान आन्दोलनमा उत्रियो (फोटोफिचर)



काठमाडौं, १३ असार । राष्ट्रिय एकता अभियानले चीनको विरुद्धमा प्रदर्शन गरेको छ । चीनले नेपाली भूमि मिचेको भन्दै आज (सोमबार) अभियानले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

उनीहरुले चिनियाँ हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, गो ब्याक चाईना, मिचिएको नेपाली भूमि फिर्ता गर, अघोषित नाकाबन्दी बन्द गर’ जस्ता नारा लगाएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot