Logo

सगरमाथा आधार शिविर हिडेँका चिकित्सक जेठ ५ गतेदेखि बेपत्ता



काठमाडौं, १४ असार । सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक हराएका छन् ।

गत जेठ ५ गतेदेखि सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउँपालिका–४ स्थित तेङबोचेको फुंगाथाङबाट डा.चन्द्रमोहन शिवनाथ बेपत्ता हराएका हुन् ।

नाम्चे बजारको चेक प्वाइन्टबाट प्रहरीले गत जेठ ५ गते मध्यान्ह १ बजे डा. शिवनाथ आधार शिविर तर्फ लागेको रेकर्ड राखेको छ । उनको खोजीमा प्रहरीले ३ टोली परिचालन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot