Logo

वामदेवले भनेः म अब कति बाँच्छु



काठमाडौं, १४ असार । पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले आफूसँग अब जीवनको धेरै लामो समय नभएको ज्ञात भएको बताएका छन् । उनले आफूलाई मृत्युको बोध पनि भएकोले बाँकी जीवन पनि विगतमा जस्तै देश र जनताको हितमा समर्पित गराउने बताए ।

आज पार्टी घोषणा कार्यक्रममा गौतमले भने, ‘म अब कति नै बाँच्छु । जन्मेपछि मृत्यु हुन्छ यो बुझेको छु ।’ उनले कम्युनिस्ट एकतामा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot