Logo

राष्ट्रिय सभाको बैठक बस्दै



काठमाडौं, १७ असार । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । संघीय संसद अन्तर्गतको शुक्रबार बिहान ११ बजे सुरु हुनेछ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबारे छलफल सदनमा गरियोस्, आर्थिक विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot