Logo

चन्दलाई छाड्ने पुनदेखि ल्यारकल लामासम्म माओवादी केन्द्रिय समितिमा



काठमाडौ‌, २० असार । नेकपा (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेर माअ‌ोवादीमा आएका ओमप्रकाश पुनलाई केन्द्रिय सदस्य बनाएको छ ।

चन्द नेतृत्वको नेकपा परित्याग गरेर भर्खैरै माअ‍ोवादी प्रवेश गरेका पुनलाई केन्द्रिय सदस्य बनाईएको हो । माओवादीको केन्द्रिय समितिमा पेस भएको नामावलीअनुसार संविधासभा सदस्य ल्यारकाल लामा पनि माओवादी केन्द्रिय समितिमा अटाउन सफल भएका छन् ।

सोसँगै माओवादी केन्द्रिय समिति सदस्यको संख्या ३ सय ७७ पुगेको छ । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्

Screenshot