काठमाडौं, २० असार । आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ १८ पैसा र विक्रिदर १२६ रुपैयाँ ७८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरो एकको खरिददर आज १३१ रुपैयाँ ५९ पैसा र विक्रिदर १३२ रुपैयाँ २२ पैसा रहेको छ ।
यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ९९ पैसा र विक्रिदर ८६ रुपैयाँ ४० पैसा रहेको बैंकले जनाएको छ।