Logo

कांग्रेसको पदाधिकारी बैठक दिउँसो १ बजे



काठमाडौं, २१ असार । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको आज पदाधिकारी बैठक बस्दैछ । समसामयिक राजनीतिक अवस्था लगायतको विषयमा छलफल गर्न आज बैठक बोलाइएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्दैछ । बैठकमा स्थानीय तहको समिक्षा, भातृ संस्थाका विधान लगायतका विषयमा पनि छलफल हुने बुझिएको छ।



प्रतिक्रिया दिनुहोस्