Logo

माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक सुरु



काठमाडौं, २१ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको विस्तारित बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक सुरु भएको हो ।

बैठकमा पुर्व स्थायी कमिटी सदस्य र प्रदेश इन्चार्जको उपस्थिति रहेको छ । आजको बैठकमा पदाधिकारी, स्थायी समिति सदस्य र पोलिट्ब्युरोको बारेमा छलफल भइरहेको बुझिएको छ ।

माओवादीले आज केन्द्रीय कमिटिको बैठक पनि स्थगित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot