Logo

माओवादी पदाधिकारी चयन गर्ने गरी अघि बढ्यो



काठमाडौं, २१ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पुर्व स्थायी कमिटी सदस्यहरुले पदाधिकारी टुंग्याउने ठोस प्रस्ताव तयार पार्ने जिम्मा प्रचण्डलाई दिएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा नेताहरुले पदाधिकारी तथा समितिहरु समयमा नटुंग्याए नराम्रो सन्देश जाने भन्दै अध्यक्षलाई यस विषयमा ठोस प्रस्ताव ल्याउन सुझाएका थिए । बैठकले प्रस्ताव ल्याउने जिम्मा प्रचण्डलाई नै दिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot