Logo

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जे देखियो



काठमाडौं, २१ असार । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सम्पन्न भएको छ ।

बिहान साढे ९ बजे बोलाइएको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, माओवादी नेता शक्ति बस्नेत, एमाले नेता लालबाबु पण्डित, प्रहरी महानिरिक्षक, समितिका सभापति, गृहसचिव, समितिका सचिव लगायतको उपस्थिति रहेको थियो । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्