Logo

मन्त्रिपरिषद् बैठक सम्पन्न



काठमाडौं, २१ असार । मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ।

आज (मंगलबार) सिंहदरबारमा बसेको बैठक करिब ढेढ घन्टा बसेर सकिएको हो ।

आजको बैठकमा निर्वाचनको मितिबारे छलफल भएको बताईएको छ ।

बैठक समापनपछि बाहिरिएका मन्त्रीहरुले भने कुनै प्रतिक्रिया दिएनन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot