Logo

राप्रपाद्धारा सुशासन विभागमा ७ जना मनोनित, सचिवमा प्रकाश सिंह



काठमाडौं, २२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीको सुशासन विभागमा ७ जना सदस्य मनोनित भएका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ७ विभागीय सदस्य मनोनित गरेका हुन् ।

राप्रपाले सदस्य सचिवमा प्रकाश सिंह नायक मनोनितलाई मनोनित गरेको छ ।

त्यस्तै, काठमाडौंका भिमसेन मैनाली, सिन्धुपाल्चोकका अधिवक्ता नानी थापा, काभ्रेपलान्चोकका ईन्जिनियर दिपा थापा, कैलालीका अधिवक्ता महेन्द्र बहादुर शाही, मोराङका गोपाल कार्की र धनुषाका श्रवण झा मनोनित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्