Logo

माओवादीको पोलिटब्युरोमा प्रस्ताव गरेको नाममा विवाद, बैठक स्थगित



काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्रको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठक स्थगित भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका १२५ सदस्यीय पोलिटब्युरो प्रस्ताव गरेको नाममा केही नेताले मापदण्ड खोजेपछि बैठक १ घण्टाको लागि स्थगित गरिएको हो ।

बैठक एक घण्टापछि पुनः सुचारु हुने जनाईएको छ।



प्रतिक्रिया दिनुहोस्