Logo

शुक्रबारको लागि डलरको भाउ कति ?



काठमाडौं, २४ असार । आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ३९ पैसा र विक्रिदर १२६ रुपैयाँ ९९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १२९ रुपैयाँ १ पैसा र विक्रिदर १२९ रुपैयाँ ६२ पैसा रहेको छ ।

त्यस्तै, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ३१ पैसा र विक्रिदर ९७ रुपैयाँ ७७ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्