Logo

अबेको त्यो राजीनामा (भिडियोसहित)



काठमाडौं, २४ असार । कुनैपनि देशको नेतृत्व लिने नेता स्वस्थ नभए देश राम्ररी चलाउन सक्दैनन् । विकसित देशहरुमा नेताहरु स्वस्थ हुनैपर्छ । कुनैबेला जापानका प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्यमा समस्या आएपछि राजीनामा दिए ।

जनताले उनको स्वास्थ्य अवस्थाबारे चासो राखे र जानकारी मागे । त्यसपछि उनले राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot