Logo

नेपाल प्रहरीका ३२ एसपी एसएसपी बढुवामा सिफारिस



काठमाडौं, २५ असार । सरकारले नेपाल प्रहरीका ३२ एसपी (प्रहरी उपरीक्षक)को एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)मा बढुवा सिफारिस गरेको छ ।

नेपाल सरकार, गृह मन्त्रालयले आज बढुवा सिफारिसको सूचना प्रकाशित गरेको हो ।

बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरूलाई सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot