Logo

डलरको भाउ आज कतिमा साट्न पाइन्छ



काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ५१ पैसा र विक्रिदर १२७ रुपैयाँ ११ पैसा रहेको छ ।

यसैगरी, युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ९ पैसा र विक्रिदर १२८ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलर एकको ८६ रुपैयाँ २७ पैसा र विक्रिदर ८६ रुपैयाँ ६८ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्