Logo

श्रीलंकामा महासंकटबीच सेना प्रमुखले दिए यस्तो प्रतिक्रिया



एजेन्सी, २६ असार । श्रीलंकामा जनताको आन्दोलन उग्र हुँदै गएको छ । सबै आन्दोलनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् । बढ्दो हिंसालाई ध्यान दिँदै प्रधानमन्त्री रनिल विक्रममासिङ्घेले राजीनामा दिएका छन् ।

यसैगरी, सेना प्रमुख जनरल शभेन्द्र सिल्भाले वर्तमान राजनीतिक संकटलाई शान्तिपुर्ण रुपमा समाधान गर्नुपर्ने बताएका छन् ।

उनले जनतालाई एकजुट भएर समस्या समाधान गर्न समेत आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot