काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ५१ पैसा र विक्रिदर १२७ रुपैयाँ ११ पैसा रहेको छ ।
त्यस्तै,युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ८५ पैसा र विक्रिदर १२९ रुपैयाँ ४६ पैसा रहेको छ ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७५ पैसा र विक्रिदर ८७ रुपैयाँ १६ पैसा रहेको बैंकले जनाएको छ ।