Logo

एमालेद्धारा लेखा समितिको बैठक बहिस्कार



काठमाडौं, २८ असार । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक प्रतिपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ । एमालेका सांसदहरु बैठकमा सहभागी भएर पार्टीको केही धारणा राखेर बाहिरिएको स्रोतले जनाएको छ ।

एमालेले लेखा समितिको सभापति आफुलाई दिनुपर्छ भन्दै आएको छ।

सांसदहरु शिवमाया तुम्बाहाङ्फे, गोकुल बास्कोटा, रघुवीर महासेठलगायतले बैठक बहिस्कार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्