Logo

नागरिकता बिद्येयक संसदमा प्रस्ताव



काठमाडौं, २९ असार :सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता बिद्येयक प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री वालकृष्ण खाँडले नागरिकता बिद्येयक प्रस्तुत गरेका हुन ।

प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता बिद्येयक फिर्ता लिएर सरकारले नयाँ बिद्येयक प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो । सो बिद्येयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन ।



प्रतिक्रिया दिनुहोस्