Logo

उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठक सुरु



काठमाडौं, २९ असार । जनता समाजवादी पार्टीको वीरगञ्जमा केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवको पक्षको बैठकमा देशभरबाट ६ सय जना सहभागी भएको बुझिएको छ ।

बैठकमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, केन्द्रीय सदस्य, कार्यकारिणी सदस्यसहित १३ जनाले आफ्नो भनाई राख्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्