Logo

यस्ता शासकले किन टेक्ने जमिन समेत पाउँदैनन् (भिडियो विश्लेषण)



काठमाडौं, ३० असार । जब शासकले आफूलाई केन्द्रमा राखेर जनतामाथि शोषण गर्छन् तब संकट पर्दा जनताको साथ पाउँदैनन् । त्यस्ता शासकले टेक्न जमिन पनि पाउँदैनन् । भाग्न नभ्याउने पनि हुनसक्छ । दुनियाँमा यस्ता शासकहरुले सम्पत्ति जोहो त गरे, व्यक्तिगत जमिन पनि बढाए तर टेक्ने जमिन पाएनन् ।



प्रतिक्रिया दिनुहोस्