Logo

पूर्व एआईजी श्रेष्ठको निधन



काठमाडौं, असार ३१ । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक पंकज श्रेष्ठको निधन भएको छ। काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा श्रेष्ठको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

डिएसपी हुँदादेखि नै उनको मृगौलाको समस्या थियो। शुक्रवार दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिँदै छ।



प्रतिक्रिया दिनुहोस्