Logo

नेपालको भु–राजनीतिक अवस्थाको बहस गर्न ओली देखी उपेन्द्र यादवसम्म एउटै मञ्चमा



काठमाडौं, ३२ असार । नेपालको भूराजनीतिक अवस्थाबारे बहस गर्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीदेखि उपेन्द्र यादवसम्म एउटै मञ्चमा देखिने भएका छन ।

नेपाल-चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल)ले आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता चन्द्र भण्डारीलगायतले सम्वोधन गर्नेछन ।

नेपालमा अमेरिकी प्रभाव बढदै गएको आशंक बढीरहेको बेला आयोजना हुन लागेको सो बिचार गोष्ठीलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot