Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा विनिमयदर



काठमाडौं, ३ साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ६६ पैसा र विक्रिदर १२८ रुपैयाँ २६ पैसा रहेको छ ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ६० पैसा र विक्रिदर १३० रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ २३ पैसा र विक्रिदर ८७ रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्