Logo

नातिनातिनासँग रमाउँदै सुजाता



काठमाडौं, ४ साउन । पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका दुई सन्तानमध्ये छोरीतर्फका एक छोरा र छोरी छन् । बङ्गलादेशी नागरिक रुबेल चौधरीसँग विवाह गरेकी छोरी मेलानियाका सन्तान बेला बेलामा नेपाल आइरहन्छन् ।

यसपटक सुजाताले नातिनातिनालाई समय दिएर घुमफिर गरेकी छिन् । उनले घुमफिरको तस्बिर पनि सार्वजनिक गरेकी छिन् ।

मेलानियाका छोरा किशोरावस्थाका छन् । छोरी भने किशोरावस्था नजिक छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot